भुच्चुक
[वि.]
१.
अर्धसिल्ली
;
अधबेस्रो
।
२.
अशिष्ट
;
बेसोमती
;
असभ्य
।
३.
साह्रै
बेकुफ
;
हुस्सु
।