भिरिङ्गी
[ना.]
रक्तविकार
ले
जननेन्द्रिय
मा
खटिरा
आउने एक
सङ्क्रामक
रोग
; गर्मीखटिरो;
भिरङ्ग
;
भिरुङ्गी
;
भिरङ्गी
।