गृह · शब्दकोश

भाषान्तर

[ना.]

१. अर्को भाषा; पृथक् भाषा।

२. एक भाषाबाट अर्को भाषामा गरिने अनुवाद; भाषानुवाद।

⟵ फेरि सूचीमा जानुहोस्