गृह · शब्दकोश

भावपक्ष

[ना.]

१. काव्यसाहित्यका कलापक्ष र भावपक्षमध्ये एक पक्ष।

२. हृदयलाई प्रभावित पार्ने काव्यतत्त्व; हार्दिकता।

⟵ फेरि सूचीमा जानुहोस्