गृह · शब्दकोश

भनसुन

[ना.]

१. कसैसँग कुनै काम सफल पार्नका निम्ति गरिने अनौपचारिक अनुरोध; खुसामद।

२. सम्झाउने बुझाउने काम।

⟵ फेरि सूचीमा जानुहोस्