ब्रह्मरन्ध्र

[ना.]

निधारभन्दा माथि शिखाभन्दा तलको कोमल स्थान; तालुको प्वाल वा छिद्र