बिसी

[ना.]

१. बिस रुपियाँ (रु. २०=१ बिसी)।

२. बिसको समूह

[ना.]

बिसको समुदाय

[ना.]

हे. बेँसी