गृह · शब्दकोश

बिलौनी

[ना.]

१. नौनी खार्दा भाँडाको पिँधमा रहने थेग्रिन; बिलाउनी।

२. लाम्चिला र चिल्ला पात हुने, वस्तुभाउलाई घाँस खुवाइने एक प्रकारको बोट।

⟵ फेरि सूचीमा जानुहोस्