गृह · शब्दकोश

फाइँफुइँ

[ना.]

नचाहिँदो रूपमा देखाइएको फुर्ती वा धाक; ताइँफाइँ; आडम्बर; घमन्ड; फुइँ।

⟵ फेरि सूचीमा जानुहोस्