प्रापक

[वि.]

१. कसैले दिएको वा पठाएको वस्तु प्राप्त गर्ने; पाउने; लाभक

२. कुनै वस्तु लिने; आदाता

३. प्रापयिता