गृह · शब्दकोश

पाखुरो

[ना.]

हर्थुङ्गामाथिदेखि कुमसम्मको हातको भाग; कुहिनादेखि उँभो र काँधदेखि तलतिरको हातको भाग; बाहु।

⟵ फेरि सूचीमा जानुहोस्