परतन्त्रता

[ना.]

अरूको अधीन वा वशमा रहेको अवस्था; अधीनस्थता; पराधीनता