पत्यारलाग्दो
[वि.]
पत्याउन
योग्य
;
कुनै
काम
गर्छ भनेर पत्याइने;
पत्यारिलो
;
विश्वासिलो
।