गृह · शब्दकोश

निरुद्यमी

[वि.]

१. अल्छी।

२. उद्योग नगर्ने; निरुद्योगी; अकर्मण्य; अनुद्योगी।

३. नयाँ नयाँ कामधन्दामा सरिक नहुने; उद्योग नगर्ने; अनुद्योगी।

⟵ फेरि सूचीमा जानुहोस्