निरस्त्र

[वि.]

१. अस्त्रहीन; हतियार नभएको।

२. युद्धमा हतियार खोसिएको वा हतियारविहीन गराइएको।