निरङ्कुशता

[ना.]

निरङ्कुशमा हुने पन; स्वेच्छाचारिता; छाडापन; निरङ्कुशपन; निरङ्कुश हुँदाको कार्य वा नीति; निरङ्कुशतन्त्र।