निम्छरो

[वि.]

१. दुब्लोपातलो; निर्बलियो

२. धन, बुद्धि, विद्या आदि सबै कुराबाट कमजोर; निमुखो