गृह · शब्दकोश

नयाँपन

[ना.]

१. ताजापन; फुर्तिलोपन।

२. नयाँ किसिमको ढाँचाकाँचा; आधुनिक चाला; नवीनता।

३. नौलो विशेषता; नौलोपन; नवीनता।

⟵ फेरि सूचीमा जानुहोस्