नब्बे

[वि.]

१. असी र दशको योगसङ्ख्या; ९० को अङ्क

२. असी र दशको सङ्ख्यामा पर्ने।