देवकल्प

[वि.]

साधनाबाट देवत्वगुणको आर्जन गरेर देवताका कोटिमा पुगेको; देवतातुल्य।