चिरायु

[वि.]

१. लामो आयु; दीर्घायु

२. धेरै कालसम्म बाँच्ने; चिरञ्जीवी