गृह · शब्दकोश
१. झन्झट लाग्ने; बोझिलो। दिक्दार पार्ने खालको; दिक्दारिलो।
२. दिक्क हुने; खिन्न बनाउने; दिक्कलाग्दो।
⟵ फेरि सूचीमा जानुहोस्