गृह · शब्दकोश

दारुण

[वि.]

१. कठोर; कडा (व्यथा, रोग इ.)।

२. दया नभएको; निष्ठुर।

३. भयानक; भयङ्कर।

४. सहन साह्रै धौधौ पर्ने (कष्ट, विपत्ति इ.)।

⟵ फेरि सूचीमा जानुहोस्