गृह · शब्दकोश

तलवितल

[ना.]

१. घटीबढी; लाभहानि।

२. शङ्कास्पद अवस्था; गडबड; गोलमाल।

३. होचीअर्घेली; तलमाथि; उचनीच।

⟵ फेरि सूचीमा जानुहोस्