गृह · शब्दकोश

तरखर

[ना.]

१. काम गर्ने चेष्टा; तत्परता।

२. कुनै कामको थाल्नी; कार्यारम्भ।

⟵ फेरि सूचीमा जानुहोस्