डन्डीफोर

[ना.]

खास गरी यौवनावस्थामा अनुहारमा देखा पर्ने ससाना बिमिरा।