टोटावाल

[वि.]

१. टोटा प्रयोग हुने बन्दुक; राइफल

२. टोटा भरेर हानिने (बन्दुक)।