जेहनदार

[वि.]

सम्झने, बुझ्ने र निश्चय गर्ने शक्ति भएको; दिमागदार; प्रतिभावान्