जुलाई

[ना.]

ग्रेगोरी पात्रोअनुसार इस्वी वर्षको सातौँ महिना; जुनभन्दा पछिको र अगस्तभन्दा पहिलेको तिसदिने महिना