गृह · शब्दकोश

छोरीबेटी

[ना.]

१. चेलीबेटी; छोरीबुहारी।

२. छोरी वा छोरी पर्ने नारीहरू।

३. छोरीतुल्य नारीवर्ग।

⟵ फेरि सूचीमा जानुहोस्