गृह · शब्दकोश

छाँट्नु

[सक्रि.]

काटेर, खुर्केर वा उखेलेर धेरै वा असुहाउँदो भएका वस्तुलाई छरितो र सुहाउँदो पार्नु।

[सक्रि.]

लखेट्नु।

⟵ फेरि सूचीमा जानुहोस्