गृह · शब्दकोश

छाँटछुँट

[ना.]

१. छाँटेर, काटेर वा खुर्केर ठिक्क मिलाउने काम; छँटाइ।

२. त्यसरी मिलाइएको वस्तु।

⟵ फेरि सूचीमा जानुहोस्