चौकुना

[वि.]

१. चार कुनाको समूह; चौकुनो

२. चारैतिर कुना भएको; चारकुने; चतुष्कोण