गृह · शब्दकोश

चतुष्कोण

[वि.]

१. चार पार्श्व भएको आकृति; चतुर्भुज।

२. चार कोण भएको।

⟵ फेरि सूचीमा जानुहोस्