चारखाना

[ना.]

चारपाटे आकारको बुट्टा भएको कपडा; चारखाने कपडा