गृह · शब्दकोश

चस्को

[ना.]

चस्कने चाल; चस्का; दुखाइ; चसक।

[ना.]

१. आशङ्का।

२. कुर्कुच्चामा हुने एक प्रकारको दुखाइ; दम्को।

[क्रिवि.]

तनाव हुने गरी; चित्त दुख्ने गरी।

⟵ फेरि सूचीमा जानुहोस्