गृह · शब्दकोश

चरम

[वि.]

१. अन्तिम; अन्त्यको।

२. सबभन्दा पछिल्लो; पश्चवर्ती।

[ना.]

चर्चेको ठाउँ।

⟵ फेरि सूचीमा जानुहोस्