चम्चे

[वि.]

चम्चाजस्तो अर्काले जे गर्न लगायो सोही गर्ने; कुरो नबुझी अर्काको पछि लाग्ने; पिछलग्गु