गृह · शब्दकोश

चटपट

[ना.]

१. चलाइ; चलमल; अस्थिरता।

२. चाँडो गर्न खोज्ने काम वा अवस्था; झटपट; हतपत; शीघ्रता।

⟵ फेरि सूचीमा जानुहोस्