गृह · शब्दकोश

चङ्ख

[वि.]

१. बाठो; चतुरो; चलाख।

२. होसियार; बिउँझो; सचेत; सावधान।

⟵ फेरि सूचीमा जानुहोस्