घिचास

[वि.]

१. धेरै खाने; अपच हुने गरी खाने; घिचाहा

२. नराम्रो चालले खाने; घिच्ने।