गृह · शब्दकोश

घाघडान

[वि.]

१. धेरै अनुभवी र चलाख।

२. धेरै सिपालु; पोख्त; निपुण।

⟵ फेरि सूचीमा जानुहोस्