गुम्फन
[ना.]
१. गुँथ्ने वा गाँस्ने
काम
;
उनाइ
।
२.
शृङ्खलित
वा
क्रमबद्ध
गर्ने
काम
; मिलाउने
काम
।
३.
सजावट
;
सजिसजाउ
।