गृह · शब्दकोश

खारिजी

[ना.]

१. खारिज गर्ने काम; निकाल्ने वा बर्खास्त गर्ने काम; निष्कासन।

२. सेवामुक्ति।

⟵ फेरि सूचीमा जानुहोस्