खपटे

[वि.]

१. खपटाजस्तै सुकेको; दुब्लो; ख्याउटे

२. खपटाले बनेको; खपटासम्बन्धी।