क्रान्तिमण्डल

[ना.]

पृथ्वीबाट देखिने सूर्यको गतिपथ; क्रान्तिवृत्त