गृह · शब्दकोश

क्रन्दन

[ना.]

१. दुःखपूर्ण चिच्च्याहट; विलाप; रुवाइ।

२. युद्धको आह्वान; हाँक।

⟵ फेरि सूचीमा जानुहोस्