कुस्ताकुस्ती

[ना.]

परस्परमा एकले अर्कालाई पछार्ने कुस्ती; आपसको लडन्त