कुरौटे

[वि.]

१. चाहिँदा नचाहिँदा धेरै कुरा गर्ने वा त्यस्तो स्वभावको; कुराउटे; गफी

२. छुल्याइँ गर्ने; छुल्याहा