गफी

[वि.]

१. धेरै गफ गर्ने; गफाडी

२. भए नभएका कुरा गर्ने खालको।